काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको पहिलो घण्टामा नेप्से परिसुचक २१.३४ अंकले उकालो लागेको छ ।
कारोबार सुरु भएको एक घण्टमा नेप्से परिसुचक २१.३४ अंकले बढेर २८३६.७४ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारमा आएका २०४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ११९ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ४८ शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २०४ कम्पनीका ९६ लाख ४१ हजार ८६२ कित्ता शेयर ४ अर्ब ३९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया