काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको तेस्रो घण्टामा नेप्से परिसुचक १८.१३ अंकले बढेको छ ।
कारोबार सुरु भएको तीन घण्टमा नेप्से परिसुचक १८.१३ अंकले बढेर २८३३.५२ को बिन्दुमा पुगेको छ ।
सोही अवधीसम्म कारोबारमा आएका २१८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १०३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ७२ शेयरमूल्य घटेको छ । ७ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २१८ कम्पनीका ३ करोड ४० लाख २ हजार ९६७ कित्ता शेयर १३ अर्ब ९ करोड ६६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया