राधी जलविद्युत र सोल्टी होटलको शेयरमूल्यमा उच्च वृद्धि

सोमबार, १७ जेठ २०७८, ११ : १४

काठमाडौं, कारोबारको दोस्रोदिन (सोमबार) कारोबार सुरु भएको केही समयमै दुई कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ । 

सोमबार राधी जलविद्युत कम्पनी लिमिटेड र सोल्टी होटलको शेयरमूल्य ९  प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

राधी जलविद्युतको शेयरमुल्य ९.९८  प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य १ हजार २५६ रुपैंया पुगेको छ  भने सोल्टी होटलको शेयरमुल्य ९.४४ प्रतिशतले बढेर २५५ रुपैंया पुगेको छ ।

सोमबार, १७ जेठ २०७८, ११ : १४

प्रतिक्रिया