मञ्जुश्री फाइनान्स र जानकी फाइनान्सको कारोबार सकरात्मक सर्किट लेभमा

बुधबार, १९ जेठ २०७८, १३ : ३३

काठमाडौं, साताको चौथो कारोबार दिन बुधवार मञ्जुश्री फाइनान्स र जानकी फाइनान्सको शेयर मूल्य  ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 

मञ्जुश्री फाइनान्सको शेयरमुल्य ९.९७  प्रतिशत र जानकी फाइनान्सको शेयरमूल्य ९.९२  प्रतिशतले बढेको छ । उक्त अवधिसम्ममा मञ्जुश्री फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू ७५० पुगेको छ र जानकी फाइनान्सको  शेयरमूल्य प्रतिकित्ता रू.३८८ पुगेको छ । 

बुधबार, १९ जेठ २०७८, १३ : ३३

प्रतिक्रिया