काठमाडौं, कारोबारको दोस्रो दिन (सोमबार) नेप्सेमा दुई कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
पोखरा फाइनान्स र आइसीएफसी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो । यी दुई कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको छ ।
पोखरा फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ५३९ र आइसीएफसी फाइनान्सको शेयर मूल्य रू. ५२८ पुगेको हो ।
प्रतिक्रिया