सीईडीबी हाइड्रोपावरको शेयर कारोबार सकरात्मक सर्किट लेभमा, खरिदकर्ताको उच्च चाप

आइतबार, ३० जेठ २०७८, ११ : २०

काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

कारोबारमा आएको दोस्रो दिन बिहीवार कम्पनीको शेयरमुल्य ९.९६ प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५२ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।

हाई रेन्जबाट कारोबार खुलेपछि कम्पनी शेयर खरिदकर्ताहरुको उच्च चाप देखिएको छ । कम्पनी ३ लाख ९० हजार ५०८ कित्ता शेयरको माग रहेको छ भने बिक्रीकर्ता भने शून्य देखिएको छ ।
 

आइतबार, ३० जेठ २०७८, ११ : २०

प्रतिक्रिया