काठमाडौं, साताको पहिलो कारोबार दिन आइतवार १० ओटा कम्पनीको शेयरमूल्य सर्किट लेबलमा वृद्धि भएका छन।
आइतवार घलेम्दी हाइड्रोपावरको शेयरमुल्य ९.९७ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९.९६ प्रतिशत, माउण्टेन इनर्जीका ९.९५ प्रतिश, सोल्टी होटलको ९.९२ प्रतिशत, हाइड्रो इलेक्ट्रिसीटीको ९.९१ प्रतिशत, पाँचथर पावरको ९.८७ प्रतिशत, श्री इन्भेष्मटमेण्ट एण्ड फाइनान्सको ९.८० प्रतिशत, तारागाउँ रिजेन्सी होटलको ९.७७ प्रतिशत, जोशी हाइड्रोपावरको ९.५७ प्रतिशत र ङादी ग्रुप पावर कम्पनीको शेयर मूल्य ९.४६ प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया