काठमाडौं, साताको तेस्रोे दिन (मंगलबार) कारोबारको तेस्रोे घण्टामा नेप्से परिसुचक सामान्य अंकले उकालो लागेको छ ।
तीन घण्टाको अवधीमा परिसुचक ७.९२ अंकले बढेर ३०३३.७५ को बिन्दुमा पुगेको छ ।
आज २२५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४६ कम्पनीको शेयरमूल्य बढेको छ भने १२८ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा २२५ कम्पनीका २ करोड ३३ लाख ३० हजार ९८३ कित्ता शेयर १२ अर्ब ३० करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया