शेयर बजारमा ५१ कम्पनीको शेयर मूल्यमा चलखेल, लगानी गर्दा कत्तिको जोखिम (सूचीसहित)

मंगलबार, ०१ असार २०७८, १७ : १५

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सेयर मूल्यमा चलखेल गरी अस्वाभाविक मूल्य वृद्धि गरिएको जनाएको छ। हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीहरुको शेयर मूल्यमा यस्तो मूल्य वृद्धि गरिएको बोर्डको निष्कर्ष छ।

शेयर बजारमा अस्वाभाविक उछाल आएपछि बोर्डले अध्ययन थालेको थियो। अध्ययनमा शेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभएको बोर्डले जनाएको छ। बोर्डले उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा पनि बुझाएको छ।

नेपाल धितोपत्र बोर्डले मंगलबार विज्ञप्ति जारी गरी ती कम्पनीको सेयर मूल्यमा चलखेल गरी मूल्य वृद्धि गराएको पाइएको जानकारी दिएको छ। 

सूचीसहित

मंगलबार, ०१ असार २०७८, १७ : १५

प्रतिक्रिया