घलेम्दी हाइड्रोपावरको शेयरमुल्यमा नकरात्मक सर्किट, शेयरमुल्य कति पुग्यो ?

बुधबार, ०२ असार २०७८, ११ : ३६

काठमाडौं, साताको चौथो दिन( बुधबार) नेप्सेमा कारोबार सुरु भएको केही मिनेटमै घलेम्दी हाइड्रोपावरको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ । 

बुधबार कम्पनीको शेयरमुल्य १०  प्रतिशतले वृद्धि भएको हो । 

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३५० पुगेको हो । 

कम्पनीको शेयरमुल्यमा नकरात्मक सर्किट लागेसंगै खरिद कर्ताको भन्दा  विक्री कर्ता चाप उच्च रहेको छ ।

बुधबार, ०२ असार २०७८, ११ : ३६

प्रतिक्रिया