​पहिलो घण्टा : ओरालो यात्रामा नेप्से, ४ अर्बभन्दा बढीको कारोबार

बुधबार, ०२ असार २०७८, १२ : १५

साताको चौस्रोे दिन (बुधबार) पहिलो घण्टामा परिसुचक ५.५३ अंकले ओरालो लागेर ३०१६.५८  बिन्दुमा पुगेको छ । 

आज २०७ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७७ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १०१ शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा २०७  कम्पनीका  ७६ लाख ४२ हजार ९३७ कित्ता शेयर ४ अर्ब २७ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार, ०२ असार २०७८, १२ : १५

प्रतिक्रिया