काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज १५ अर्बको ऋणपत्र सूचिकृत भएको छ ।
नेप्सेका अनुसार नेपाल राष्ट्र बैंकले २०७८ साल जेठ १३ निष्कासन गरेको २०८३ 'घ' नामको ५ वर्ष अवधिको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो ।
प्रतिक्रिया