काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसुचक दोहोरो अंकले बढेको छ ।
प्रि ओपनिङ्ग सेसनमा परिसुचक १३.२५ अंकले घटेर २९८२.९७ को बिन्दुमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ६५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १५ शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस समयमा ६५ कम्पनीका १९ हजार ७२९ कित्ता शेयर ८७ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया