काठमाडौं,कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबार सुरु भएको केही मिनेटमै सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।
कम्पनीको शेयरमुल्य ९.९६ प्रतिशत अर्थात ७३ अंकले वृद्धि भएको हो ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८०६ पुगेको हो ।
यो समाचार तयार पर्दा सम्म ११ बजेर ८ मिनेट जाँदा २३ हजार ४२२ कित्ता शेयरको खरिद माग भएको छ भने विक्री कर्ता शुन्य रहेको छ ।
प्रतिक्रिया