सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्टले  २ करोड इकाई निष्कासन अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड

शुक्रबार, ०४ असार २०७८, १४ : ४७

काठमाडौं,  सिद्धार्थ क्यापिटल अन्तर्गत सञ्चालित हुने सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमलले रू. २० करोड बराबरको २ करोड इकाई निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । योजनाले इकाई निष्कासन गर्न बोर्डबाट जेठ २७ गते निवेदन दिएको हो । 

शुक्रबार, ०४ असार २०७८, १४ : ४७

प्रतिक्रिया