काठमाडौं, मंगलवार सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज( नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ४ हजार १९९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
प्रतिक्रिया