सर्वसाधारण शेयरमा परिणत भयो सिर्जना फाइनान्सको संस्थापक शेयर

बुधबार, १६ असार २०७८, १६ : ४५

काठमाडौं, सिर्जना फाइनान्सको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ ।

कम्पनीको ७ लाख ७० हजार २६३ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । 

सिर्जना फाइनान्स कम्पनीलाई सिटीजन्स बैंकले इन्टरनेशनलले प्राप्त गरेको छ ।  सिर्जना फाइनान्सको १०० कित्ता बराबर सिटीजन्स बैंक इन्टरनेशनलले ९५ कित्ता शेयर(१ः०.९५) दिने गरी शेयरमूल्य अनुपातमा प्राप्ति गरेको हो ।
 

बुधबार, १६ असार २०७८, १६ : ४५

प्रतिक्रिया