काठमाडौं, साताको पहिलो कारोबारको दिन –आइतबार) नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य ९.९७ प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ३३.९० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ३७३.८० रुपैंया पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको ६ लाख ९५ हजार ६३४ कित्ता शेयर खरिदमाग भएको छ ।
प्रतिक्रिया