काठमाडौं, साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्सेमा भारी अंकको गिरावट आएको छ ।
आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेप्सेमा ३० कम्पनीको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको हो ।
सो अवधीसम्म १३ कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ भने बाँकी १७ कम्पनीको शेयरमुल्य ९ प्रतिशतभन्दा बढीले ओरालो लागेको हो ।
कुनको कम्पनीको शेयरमुल्य कतिले घट्यो ?
प्रतिक्रिया