पहेलपुर गहुँ

आइतबार, ०४ बैशाख २०७९, ०९ : ४४

काठमाडौं - बागलुङको काठेखोला गाउँपालिका–७ रेशको बेँसीफाँटमा पाकेर पहेलपुर भएको गहुँ । रेशमा धान र गहुँको उतपादन निकै राम्रो हुने गरेको छ । यतिबेला यहाँका किसानलाई गहुँ थन्काउने चटारो छ । तस्वीर : रासस

आइतबार, ०४ बैशाख २०७९, ०९ : ४४

प्रतिक्रिया