ढाका उद्योगमा कार्यरत कामदार

आइतबार, ०४ बैशाख २०७९, १३ : २२

काठमाडौं - पाल्पाली ढाका उद्योगमा कार्यरत कामदार ।  पाल्पामा हाल  १५ ढाका कारखाना सञ्चालित छन् । गत फागुन १९ गते  पाल्पाली ढाकालाई ब्राण्ड र चैत १२ गते  पाल्पालाई ‘ढाका कपडाको राजधानी’ घोषणा गरिएको थियो  । तस्बिर : रासस

आइतबार, ०४ बैशाख २०७९, १३ : २२

प्रतिक्रिया