मुक्तिनाथमा तीर्थयात्री

सोमबार, ०५ बैशाख २०७९, ०८ : ५१

काठमाडौं - मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारमा सामूहिक तस्वीर खिचाउँदै तीर्थयात्री । यतिबेला मुक्तिनाथमा तीर्थयात्रीको भीड लागेको छ । तस्वीर : रासस

सोमबार, ०५ बैशाख २०७९, ०८ : ५१

प्रतिक्रिया