जौ टिप्दै

सोमबार, ०५ बैशाख २०७९, ०९ : २४

ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ फुलपाते डाँडामा जौ टिप्दै महिला । विस्तरै जौ खेती गर्न किसानले छोडेसँगै जौ लोप हुँदै गएको छ । तस्वीर : रासस

सोमबार, ०५ बैशाख २०७९, ०९ : २४

प्रतिक्रिया