जीप लाइनको सेवा

मंगलबार, ०६ बैशाख २०७९, १० : २७

पाल्पाको रिब्दीकाट गाउँपालिकाको भैरवस्थानस्थित भैरव मन्दिर परिसरमा सञ्चालनमा रहेको जीप लाइनको सेवा लिँदै महिला । मन्दिरमा दर्शन गर्ने बढेपछि जीपलाइनमा यात्रा गर्नेहरुमा वृद्धि हुँदै आएको छ । तस्वीर : रासस

मंगलबार, ०६ बैशाख २०७९, १० : २७

प्रतिक्रिया