पर्यटकको पखाईमा तिलौराकोट

विहीबार, ०८ बैशाख २०७९, २० : ४१

कपिलवस्तु नगरपालिकास्थित भगवान गौतम बुद्धले २९ बर्ष विताएको ऐतिहासिक एवं पुरातात्विक महत्त्वको तिलौराकोट। यो स्थानको ऐतिहाँसिक महत्व रहेपनि तुलनात्मक रुपमा पर्यटकको आवागमन खासै नबढेको स्थानीय बताउँछन् । तस्बिर : रासस

विहीबार, ०८ बैशाख २०७९, २० : ४१

प्रतिक्रिया