भादगाउँ सहलगानी खानेपानी आयोजना

सोमबार, १२ बैशाख २०७९, १० : ०६

व्यास नगरपालिका–१ स्थित भादगाउँ सहलगानी खानेपानी आयोजनाको निर्माण कार्य गर्दै मजदुर । मादीनदी लिफ्ट खानेपानी आयोजनाकाो लागि नेपाल सरकारको रु तीन करोड ८१ लाख नौ हजार ऋण सम्झौता भएपछि निर्माण कार्य अघि बढाइएको हो । तस्बीर : रासस

सोमबार, १२ बैशाख २०७९, १० : ०६

प्रतिक्रिया