राष्ट्रिय कला सङ्ग्राहालय टेकोको भरमा

सोमबार, १२ बैशाख २०७९, १४ : १७

टेकोको भरमा अडिएको भक्तपुर दरवार स्क्वायरको राष्ट्रिय कला सङ्ग्राहालय । २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको यस सङ्ग्राहालयको पुनःनिर्माण कार्य स्थानीय निकाय र पुरातत्व विभागको विवादले रोकिएको हो । तस्वीर : रासस

सोमबार, १२ बैशाख २०७९, १४ : १७

प्रतिक्रिया