कैदी भेट्न आएका आफन्त

विहीबार, १६ असार २०७९, १२ : २६

तनहुँ कारागारमा रहेका कैदीबन्दी भेट्न आएका आफन्त पालो कुर्दै । कारागारमा रहेका कैदीबन्दीलाई समय मिलाएर आफन्तसँग भेटघाट गर्ने व्यवस्था मिलाइँदै आएको छ । तस्बिरः रासस

विहीबार, १६ असार २०७९, १२ : २६

प्रतिक्रिया