चर्खामा धागो काढ्दै वृद्धा

शुक्रबार, ३१ भदौ २०७९, ०९ : ३१

पोखरा माटेपानीकी जुनामाया गुरुङ चर्खामा धागो काढ्दैै । पछिल्लो समय ऊनलाई चर्खामा घुमाएर धागो निकाली राडीपाखी र अन्य कपडा बनाउने प्रचलन लोप हुँदै जान थालेको छ । तस्बिरःरासस

शुक्रबार, ३१ भदौ २०७९, ०९ : ३१

प्रतिक्रिया