गाईवस्तुलाई खुवाउन मेसिनमा घाँस काटदै किसान

शुक्रबार, ३१ भदौ २०७९, १३ : ०१

कृष्णपुर नगरपालिका–१ का किसान घरपालुवा चौपायालाई खुवाउन हाते मेसिनको सहायताले घाँस काटदै । घाँस काटेर त्यसमा अन्य पोषणयुक्त वस्तुहरु मिसाएर चौपायालाई खुवाउने गरिन्छ । तस्बिर : रासस

शुक्रबार, ३१ भदौ २०७९, १३ : ०१

प्रतिक्रिया