सोनाफाँटामा  बाढी

शनिबार, ०१ असोज २०७९, १४ : ००

अविरल वर्षापछि  कैलालीको भजनी नगरपालिका वडा नं ८ को सोनाफाँटामा  आएको बाढी  । स्थानीयवासी घर छोडेर हुलाकी सडकमा आउन थालेका छन् भने धान बाली डुबानमा परेको छ ।  तस्बिर : रासस

शनिबार, ०१ असोज २०७९, १४ : ००

प्रतिक्रिया