वनहरामा बाढी

आइतबार, ०२ असोज २०७९, १२ : २८

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२,दुवाहस्थित वनहरी नदी छेउमा रहेको हनुमानको मूर्ति । सो क्षेत्रमा नदीले तटबन्ध कटान गर्दै झोलुङ्गेपुल क्षति गरेपनि मूर्ति भने सुरक्षित रहेको छ । तस्बीरः रासस

आइतबार, ०२ असोज २०७९, १२ : २८

प्रतिक्रिया