नदीले जग्गा कटान गर्दै

मंगलबार, ०४ असोज २०७९, १० : ०९

शुक्लाफाँटा नगरपालिका-१२ तिलकीका स्थानीय किसानको खेत दोदा नदीको बहावका कारण कटान हुँदै । भरपर्दो तटबन्धको व्यवस्था नहुँदा वर्षायाममा स्थानीय बासिन्दाको जग्गा नदीले कटान गरिरहेको छ । तस्बिर : रासस

मंगलबार, ०४ असोज २०७९, १० : ०९

प्रतिक्रिया