मोदीबेनी दिव्यधाम

मंगलबार, ०४ असोज २०७९, १३ : ५६

कालीगण्डकी नदी र मोदी नदीको संगम स्थलमा रहेको मोदीबेनी दिव्यधाम । ऐतिहासिक पुरातात्विक महत्व बोकेको यस क्षेत्रमा विसं १८९० मा निर्मित भगवान नरसिंहको मन्दिर छ । तस्बिर : रासस

मंगलबार, ०४ असोज २०७९, १३ : ५६

प्रतिक्रिया