छाडाचौपाया

बुधबार, ०५ असोज २०७९, ०९ : ४०

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा रहेका छाडाचौपाया । यहाँका स्थानीय तहहरुले छाडाचौपायाको व्यवस्थापन गर्न नसक्दा राजमार्गमा रहेका छाडाचौपायाले दुर्घटनाको जोखिम बढेको छ । तस्बिर : रासस

बुधबार, ०५ असोज २०७९, ०९ : ४०

प्रतिक्रिया