झोलुङ्गे पुलको लठो तान्ने काम हुँदै

बुधबार, ०५ असोज २०७९, १० : २६

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका– २ रत्नेचौर र बागलुङको कुडुले जोड्ने ३३८ मिटर लामो निर्माणाधीन झोलुङ्गे पुलको लठो तान्ने काम हुँदै । तस्बिर : रासस

बुधबार, ०५ असोज २०७९, १० : २६

प्रतिक्रिया