पाङगाउँ

शुक्रबार, ०७ असोज २०७९, ०९ : ५३

काठमाडौं - पर्वतको कुश्मा नगरपालिका–१ मा रहेको पाङगाउँ । यस क्षेत्र खेतीपातीका लागि उर्वर भूमि मानिन्छ । हिन्दू धर्ममा पाङलाई माता पार्वतीको जन्मथलोको रुपमा लिइन्छ । तस्बिर : रासस

शुक्रबार, ०७ असोज २०७९, ०९ : ५३

प्रतिक्रिया