सडक मर्मत

शुक्रबार, ०७ असोज २०७९, ११ : ५७

सुर्खेतको वीरेन्द्रनगरस्थित मङ्गलगढीचोकदेखि काँक्रेबिहार जाने सडक मर्मत गरिँदै । प्रदेश सरकारको रु १२ करोड ७६ लाख १५ हजार बजेटमा सो सडक मर्मतसम्भार गर्न लागिएको हो । तस्बिर : रासस

शुक्रबार, ०७ असोज २०७९, ११ : ५७

प्रतिक्रिया