धौलागिरि आधार शिविरमा भेडापालन

शुक्रबार, ०७ असोज २०७९, १५ : ५४

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ र ८ वडाको सिमा क्षेत्रमा पर्ने धौलागिरि हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा गरिएको भेडापालन । हिमाली बुकीमा पुगेका भेडीगोठ पहाडी क्षेत्रमा झर्ने तयारीमा छन् । तस्बिर रासस

शुक्रबार, ०७ असोज २०७९, १५ : ५४

प्रतिक्रिया