सहुलियत पसलमा भीड

शुक्रबार, ०७ असोज २०७९, १६ : ३७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरेन्द्रनगर–६ स्थित प्रादेशिक गोदाम परिसरमा सञ्चालित सहुलियत मूल्य पसलमा शुक्रबार ग्राहकको भीड । कम्पनीले कर्णालीका नौ जिल्लामा असोज १ गतेदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा ल्याएको हो । तस्बिर : रासस

शुक्रबार, ०७ असोज २०७९, १६ : ३७

प्रतिक्रिया