खाद्यान्न पसलमा अनुगमन

शनिबार, ०८ असोज २०७९, ०८ : ११

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित एक खाद्यान्न पसलमा अनुगमन गरिँदै । नजिकिँदै गरेको चाडपर्वलाई विशेष ध्यानमा राखी तनहुँमा बजार अनुगमनलाई तीव्र पारिएको छ । तस्बिर : रासस

शनिबार, ०८ असोज २०७९, ०८ : ११

प्रतिक्रिया