सेवानिवृत्त कर्मचारीलाई सम्मान

शनिबार, ०८ असोज २०७९, १४ : ३९

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित रेडियो सुसेलीको बाह्रौँ वार्षिक साधारणसभामा सेवानिवृत्त कर्मचारी खडानन्द ढुङ्गानालाई सम्मान गर्दै सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाई । तस्बिर : रासस

शनिबार, ०८ असोज २०७९, १४ : ३९

प्रतिक्रिया