बेगाडामा सवार हुँदै यात्रु

सोमबार, १९ मंसिर २०७९, ०९ : ०४

जनकपुर / औरही गाउँपालिका देउरी गाउँको बाटोमा बेलगाडामा सवार हुँदै यात्रु । अहिले सवारीका थरीथरीका साधन आए पनि पहिले पहिले विशेष गरी तराई मधेसमा बेलगाडालाई नै सवारीसाधनको रुपमा प्रयोग गरिन्थ्यो । तस्बिर: रासस

सोमबार, १९ मंसिर २०७९, ०९ : ०४

प्रतिक्रिया