कोदो कुट्दै एक किसान

शुक्रबार, २३ मंसिर २०७९, १७ : १४

ताप्लेजुङको सिरिजंगा गाउँपालिका—६ मामांखे गाउँमा कोदोको दाना निकाल्नका घाममा सुकाएर कुट्दै एक किसान । कोदो मुख्य बाली भएकाले रोटी, केक, मिष्ठान तथा विषेश गरेर पियपदार्थ (कोदोको जाँड र रक्सी) बनाउनमा उपयोग हुँदै आएको छ । तस्बिर : रासस

शुक्रबार, २३ मंसिर २०७९, १७ : १४

प्रतिक्रिया