खोलाको पानीले प्यास मेट्दै सीमाक्षेत्रका नेपाली

शुक्रबार, २३ मंसिर २०७९, १७ : २९

खानेपानीको सुविधा नहुँदा दाङको सीमाक्षेत्रमा बसोबास गर्ने स्थानीयले खोलाको पानी पिउन बाध्य । केही महिनाअघि खोलाको दुषित पानीका कारण राजपुर गाउँपालिका– ७ की ९ वर्षिया बालिकाको ज्यान गएको थियो । तस्बिर : रासस

शुक्रबार, २३ मंसिर २०७९, १७ : २९

प्रतिक्रिया