शान्ति मिसनका टोली फकिँदै

आइतबार, २५ मंसिर २०७९, १० : १५

कामाडौँ / उत्तरपूर्वी अफ्रिकी राष्ट्र दक्षिण सुडानमा नेपाली सेनाकोतर्फबाट शान्ति मिसनमा गई एक वर्ष कार्य पूरा गरेका नेपाली सेना, श्री चन्दननाथ गणका टोली (शा.से) दक्षिण सुडानको राजधानी जुबाबाट नेपाल फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्दै । यो टोलीमा अधिकृत तथा अन्य दर्जाका २१३ जना सहभागी रहेको जनाएको छ । तस्बिर: रासस

आइतबार, २५ मंसिर २०७९, १० : १५

प्रतिक्रिया