भलिबल प्रतियोगितासँगै देखिएको हिमालको दृश्य

१ बर्ष अगाडि

बैतडी / बैतडीको सुन्दरखालीमा जारी अन्तरपालिका भलिबल प्रतियोगिता भिड्दै आयोजक र सुर्नया गाउँपालिकाको टोली । पृष्ठभूमिमा देखिएको सुन्दर हिमालको दृश्य । मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा १० टोलीको सहभागिता छ । तस्बिरः रासस

१ बर्ष अगाडि

प्रतिक्रिया