बिक्रीका लागि राखिएको खुकुरी

सोमबार, २६ मंसिर २०७९, १६ : २५

सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा राजखुकुरी उद्योगमा बेच्न राखिएको भोजपुरे खुकुरी । पछिल्लो समय भोजपुरे खुकुरीको माग देश तथा विदेशसम्म बढेको छ । तस्बिर ÷रासस

सोमबार, २६ मंसिर २०७९, १६ : २५

प्रतिक्रिया