निर्माणाधीन कालिगण्डकी पुल

सोमबार, २६ मंसिर २०७९, १६ : ३४

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा र पर्वतको फलेवास नगरपालिका–६, देवीस्थान जोड्ने गरी कालिगण्डकी नदीमा निर्माण भइरहेको पक्कीपुल । पुल निर्माणको काम ६ वर्षअघि सुरु भएपनि बल्ल गति लिएको छ । तस्बिरः रासस

सोमबार, २६ मंसिर २०७९, १६ : ३४

प्रतिक्रिया