नरसिङ्गा बाजा बजाउँदै

सोमबार, २६ मंसिर २०७९, १७ : ५०

ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङ नगरपालिकाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा नरसिङ्गा बाजा बजाउँदै स्थानीय । पछिल्लो समयमा नरसिङ्गा बाजा लोप हुँदै गएको छ । तस्बिरः रासस

सोमबार, २६ मंसिर २०७९, १७ : ५०

प्रतिक्रिया